एक लाख घुससहित गौर अस्पतालका झा समातिए

रौतहट । हेटौंडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले गौर अस्पतालका कर्मचारी प्रवीणकुमार झालाई मंगलबार घुससहित पक्राउ गरेको छ । गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीकाक्रममा ठेकदारबाट एक लाख रुपैयाँ घुस लिँदैगर्दा इमरजेन्सी शाखाका हेल्थ असिस्टेन्ट इन्चार्जसमेत रहेका झालाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो । कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गौर अस्पतालको स्तरोन्नतिको … Continue reading एक लाख घुससहित गौर अस्पतालका झा समातिए